जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा अर्याल « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा अर्याल



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । कम्पनीको फागनु २ गते बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्