सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले केन्द्रिय कार्यालयका लागि सुरभाइजर/बरिष्ठ सहायक/सहायक (आईटी) र शाखा कार्यालयका लागि बरिष्ठ सहायक (शाखा प्रमुख)मा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थाका कार्य अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २६ गते भित्र कार्यालय वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्