लोकसेवा आयोगले माग्यो २७३ जना कर्मचारी, कसरी दिने आवेदन (विज्ञापनसहित) « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

लोकसेवा आयोगले माग्यो २७३ जना कर्मचारी, कसरी दिने आवेदन (विज्ञापनसहित)



काठमाडौँ । लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न कार्यालयका लागि राजपत्रांकित तृतीय श्रेणी पद शाखा अधिकृत पदमा २७३ जना कर्मचारी मागेको हो ।

न्याय, परराष्ट्र र मानवअधिकार सेवामा कर्मचारी मागेको हो । योग्यता पुगेका व्यक्तिहरुले आवश्यक कागजात पुस १७ गते (दोब्बर दस्तुर तिरेर पुष २४ गते) सम्म आवेदन दिन सकिनेछ ।

सूचना


प्रतिक्रिया दिनुहोस्