अजोड इन्स्योरेन्सको सीईओमा खत्रीलाई निरन्तरता दिन बीमा समितिको स्वीकृति « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

अजोड इन्स्योरेन्सको सीईओमा खत्रीलाई निरन्तरता दिन बीमा समितिको स्वीकृति



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार बहादुर खत्रीको दोहोरिएका छन् । बीमा समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति दिएको हो ।

बैशाख १५ गते बसेको संचालक समितिको १०४औं बैठकले कम्पनीका सीईओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको थियो । बीमा समितिले स्वीकृति दिएसँगैं अब खत्रीको कार्यकाल ४ वर्ष हुनेछ ।


प्रतिक्रिया दिनुहोस्