प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन, को-को बने सञ्चालक ? « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन, को-को बने सञ्चालक ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समिति गठन गरेको छ । कम्पनीले सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन गरेको हो ।

कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक समितिको अध्यक्षमा भट्टचनलाई चयन गरेको हो ।

साथै, कम्पनीले संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्