प्रभु लाइफको सञ्चालकमा ज्योति शेरचन नियुक्त « Arthapath.com
२९ असार २०८०, शुक्रबार

प्रभु लाइफको सञ्चालकमा ज्योति शेरचन नियुक्त



काठमाडौं । प्रभु लाइफले सञ्चालक समिति परिर्वतन गरेको छ । सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गरेका सञ्चालक दिपक पाण्डेयले सञ्चालक पदबाट दिएको राजिनामा असार २८ गते स्वीकृत भएको हो ।

सोही बैंठकबाट सञ्चालकमा ज्योति शेरचनलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्