अर्थ पथ « Arthapath.com
१४ आश्विन २०७६, मंगलवार

Author: अर्थ पथ

ठुलो समस्या भनेको इन्भेष्टर्सको कन्फिडेन्सको हो

पारसमणी ढकाल, सिईओ, ग्लोवल आईएमई क्यापिटल लि. रेगुलर लिइराखेको फिहरुमा पनि कम्प्रमाइज गरेर जाने परिस्थीति छ । ग्लोवल आईएमई क्यापिटलमा विगत ६ वर्षदेखी नेतृत्व गरिरहेका पारषमणी ढकाल हालै ४ वर्षका लागी पुन सिईओमा पुन नियुक्ती भएका छन । नेपालको मर्चेन्ट बैंकीङमा एक्पर्ट मानिने ढकाल कुशल व्यवस्थाप हुन । सेयर बजारको