अर्थ पथ « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

Author: अर्थ पथ

ओली र मोदिले स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो देशबाटै स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् । मंगलबार दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरे । उताबाट मोदीले डिजेल पठाएका थिए भने यताबाट ओलीले स्विच्छ दबाएर डिजेललाई रिसिभ गरेका थिए । पाइपलाइनबाट पेट्रोलियम