बिक्रम सुनार « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

Author: बिक्रम सुनार

अब नेपालमा बीमा कम्पनीको आवश्यक संख्या कति ? प्राधिकरणले पहिलो पटक थाल्यो अध्ययन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा बीमा कम्पनीको संख्या बारे अध्ययन गर्ने भएको छ । नियामक निकायले आवश्यक पर्ने बीमा कम्पनीको संख्याबारे पहिलो पटक अध्ययन अघि बढाएको हो । त्रिभुवन विश्व विद्यालयको प्राविधिक सहयोगमा प्राधिकरणले यस्तो अध्ययन अघि बढाएको हो । विश्वका अधिकांश देशमा यसबारे पटक–पटक अध्ययनहरु भइरहेको हुन्छन् ।