काठमाडौं । नेपाली बजारमा ६ खर्ब ३२ अर्ब २२ करोड हाराहारी नगद रुपैयाँ चलनचल्तिमा रहेको आँकडा नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको छ । गत पुस मसान्तको उक्त तथ्यांक अनुसार ९८ अर्ब ९५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग छ भने बाँकी ५ खर्ब ३३ अर्ब २६ करोड ५० लाख