काठमाडौं । दक्षिण एसिया र नेपालभित्र क्रिप्टोमुद्राको बैधानिक कारोबार शुरु गर्नेबारे अलग अलग समिति बनाएर अध्ययन थालिएको छ । नेपाल राष्ट्र बैंकले यस्ता दुई समिति बनाएर अध्ययन थालेको हो । ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)’ सम्बन्धी दक्षिण एसियाली क्षेत्रमा अहिलेसम्मको अवस्था र यसको भावि संभाव्यता एवम् व्यवहारिकतबाारे अध्ययन शुरु भएको