काठमाडौं । काठमाडौं महानगरपालीकामा आजबाट १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाउन थालीएको छ । १८ वर्षमाथीका सबैलाई आजबाट भेरोसेल खोप लगाउन सुरु गरिएको महानगरले जानकारी दिएको छ । भेरोसेल खोप लगाउन महानगरका ३२ वटै खोप केन्द्र तोकिएका छन । त्यसैगरी काठमाडौं महानगरका ३२ वडासँगै पाँच वटा अस्पतालमा पनि