एनएमबि लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँड्ने निर्णय « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

एनएमबि लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँड्ने निर्णय



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले पनि यो वर्ष सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

कम्पनीको फागुन १ गते साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश (नगद तथा बोनस सेयर) वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्