काठमाडौं । मंगलबार नेप्से परिसूचक ६४.४६ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन एक हजार ३९७.५७ विन्दुमा बन्द भएको बजार बुधबार एक हजार ४६२.०३ विन्दुमा पुगेको छ । बुधबार शेयर बजारमा साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ भने नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेको