ट्रेडिङ्ग « Arthapath.com
२ माघ २०७८, आईतवार

ट्रेडिङ्ग

यसकारण नेप्सेको सीईओ नियुक्तिमा ढिलाई

काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउने भएको छ । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले भदौ ८ गते