काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुलाई बधाई दिन अर्थ मनत्रालए बोलाएका छन । सरकार निजी क्षेत्रसंग मिलेर जाने भन्दै मन्त्री पौडेलले व्यावसायीका समस्याहरुबारे छलफल गरेका हुन ।उद्योगी व्यापारीसंगको भेटमा मन्त्री पौडेलले कोरोनाको कारणम पछि परेको औद्योगिक क्षेत्र माथी उठाइने बताए । उनले व्यावसायीलाई सरकारले विभिन्न माध्यमबाट