काठमाडौं । नेपालले ७ महिनामा विश्वका १५७ बढी मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गरेको छ । तर, अधिकांश मुलुकहरूसँगको व्यापारमा भने घाटा व्यहोरोको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ छ । तर, यसमा निर्यात