भैरहवा र निजगढको विमानस्थलले बढाएको सट्टेबाजीले सिङ्गै– सिङ्गै प्रदेशभर नै जग्गाको मूल्य अस्वाभाविक रुपमा बढेको थियो । तर अहिले त्यहाँका जग्गाको धितो मूल्यांकन झण्डै आधा घटेको बैंकरको भनाइ छ । काठमाडौँ । केही वर्ष अघसम्म भैरहवा र बारामा जग्गाको भाउ ‘कसैले नसोचेको’ रफ्तारमा बढ्यो । बारामा निजगढ विमानस्थल र भैरहवामा