अर्थपथ स्टोरी « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

अर्थपथ स्टोरी

विद्युतीय सवारी आयात हालसम्मकै उच्च, जेठ महिनामा मात्रै ९१५ वटा इभी नेपाल भित्रियो

काठमाडौं । नेपाल विद्युतीय सवारी (कार, जीप र भ्यान) प्रतिको आकर्षण चुलिएको छ । एक महिनामै ९१५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको जेठ महिनासम्ममा कुल ३ हजार ८७० वटा