काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा पनि घटेको छ । चालु आर्थिक बर्ष २०७९/८० पुस मसान्तसम्म धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई प्राप्त हुने राजश्व ८४.६८ प्रतिशतले घटेको हो । गत आवको पुस मसान्तसम्म धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई ८ अर्ब ६ करोड