काठमाडौं । पछिल्लो समय मुलुकको भुक्तानी सन्तुलन सकारात्मक हुँदै गएको र चुनावमा बढेको खर्च बैंकिङ प्रणालीमा आउन थालेपछि वित्तीय क्षेत्रमा तरलता सहज हुन थालेको छ । राष्ट्र बैंकका अनुसार गत बुधबार नै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेर ५२ खर्ब १५ अर्ब पुगेको थियो । जबकी, चुनावअघि निक्षेप साढे ५०