काठमाडौं । बीमा क्षेत्रमा अर्को मर्जरले पनि आज भोलीनै सार्थकता पाउने भएको छ । आइएमई समुहले आफ्नो नाममा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता प्रमोटर सेयर गत शुक्रवार विक्रीमा निकालेको छ । आइएमई समुहले सो सेयर खरिद गर्न चाहनुहुने साबिक संस्थापक सेयर धनीहरुलाई ३५ दिनभित्र प्रतिकित्ता ३ सय २५