अटो « Arthapath.com
२२ असार २०८२, आईतबार

अटो

‘टाटा म्याजिक बिएस सिक्स’ सिप्रदी ट्रेडिङ्गको इटहरी शाखामा भव्य लन्च

काठमाडौं । टाटा म्याजिक बिएस सिक्स सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग बुधवार इटहरी शाखाबाट टाटा म्याजिक बिएस सिक्स सार्वजनिक गरेको हो । सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा