काठमाडौं । एक महिनाम १ हजार बढी विद्युतीय गाडी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार माघ महिनामा मात्रै १ हजार ५२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । नेपाली अटो