काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ एण्ड डेभलपमेन्ट सर्भस र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता कम्तीमा