Fianance « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

Fianance

रिलायन्स फाइनान्सका संचालक कार्कीको राजिनामा स्वीकृत

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संचालक उपेन्द्र बहादुर कार्कीको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचाकल कार्कीले गत माघ २८ गतेदेखि लागू हुने गरि राजिनामा बुझाएका थिए । उनको राजिनामा कम्पनी संचालक समितिको बुधवार (फागुन १६ गते) बसेको बैठकले स्वीकृत गरेको हो ।