Fianance « Arthapath.com
१८ असार २०८२, बुधबार

Fianance

गोर्खाज फाइनान्सको नाफा ८१ प्रतिशत बढ्यो, यस्ता छन् मुख्य सूचकहरु

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले १२ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा १२ करोड १६ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको यो नाफा गत आवको पुस मसान्तसम्मको तुलनामा ५ करोड ४४ लाख अर्थात् ८१.०७ प्रतिशत बढी हो