काठमाडौँ । फाइनान्स कम्पनीहरूको पहिलो त्रैमास सुखद देखिएको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीहरूले नोक्सानी व्यहोरेका छन् । वित्तीय विवरण अनुसार आठ वटा कम्पनीको खुद नाफा ऋणात्मक देखिएको छ । समीक्षा अवधिमा ७ वटा कम्पनी मात्रै नाफा देखिएका छन् । १५ वटा फाइनान्स कम्पनीको वित्तीय विवरणअनुसार