Fianance « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

Fianance

डेढ करोड बढीले घट्यो सेन्ट्रल फाइनान्सको नाफा: वितरणयोग्य नाफा ऋणात्मक, इपिएस पनि आरालो

काठमाडौं । सेन्ट्रल फाइनान्सको खुद नाफा डेढ करोड बढीले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १ करोड ७५ लाख बढीले घटेर २ करोड ३८ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।