काठमाडौं । आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुबै लघुवित्तले मर्जरमा जाने समझदारी गरेका हुन । प्रारम्भिक सहमति अनुसार दुई कम्पनीबीच १०० : ७० को स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ । अन्तिम स्वाप भने डीडीएपछि तय हुने कम्पनीले जनाएको