लघुवित्त « Arthapath.com
२१ असार २०८२, शनिबार

लघुवित्त

झुटो वित्तीय विवरण सच्याए फरवार्ड माइक्रोफाइनान्स र इन्फिनिटी लघुवित्तले

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सच्याएको छ । लघुवित्तले पौष मसान्तसम्मको वित्तीय विवरणमा चुक्ता पूँजी घटाएको थियो । लघुवित्तले चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १४६.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.८३