काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा उल्लेख्य बढेको छ । कम्पनीको नाफा साढ ९ गुणा बढेको हो । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । समिक्षा अवधिमा कम्पनीले १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुल नाफा कमाएको छ ।