लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

मर्जरपछि सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन: सिइओ बने पोखरेल, संचालकमा कोको आए ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नन्द कुमार महर्जन चयन भएका छन् । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा मर्ज भएको हो । यी दुवै कम्पनीले गत बिहीबार (फागुन २४ गते) देखि सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार थालनी गरेका छन् । मर्जपछि बनेको कम्पनीको अध्यक्षमा महर्जन चयन भएका