लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

समता घरेलु लघुवित्तले माग्यो ठूलो सख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी मागेको हो । लघुवित्तले व्यवस्थापकीय अधिकृत तहमा ३ जना, साहायक अधिकृत,कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहयकमा ३ जना , अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत केही संख्यामा माग गरेको