काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा फागुन २१ गते सम्पन्न भएको छ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश