काठमाडौं । तरलता अभावको बाबजुद पनि बैंकिकङ्ग क्षेत्रको निक्षेप बढेको छ । पछिल्लो एक वर्षमै बैंकिङ्ग क्षेत्रको निक्षेप ५ खर्ब बढी थपिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव व्यापाक