काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकदिनमै ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । कात्तिक १६ गते निक्षेप बढेर ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको निक्षेप कात्तिक १७ गते भने ५१ खर्ब ५७ अर्ब पुगेको हो