बैंक « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

बैंक

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्ता पुँजी २० अर्ब पुग्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो । मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो ।