काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुनः नियुक्त भएका छन् । बैंकको फागुन ११ गते बसेको संचालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सिइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल यहि फागुुन मसान्तमा सकिँदैछ । बैंकले आगामी चैत १ गतेदेखि लागू हुनेगरी दोस्रो