काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्याम प्रसाद बस्यालले फाल्गुण ३ गते मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिनुभएको छ । यस विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम