बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

फागुन पहिलो साता अर्धबार्षिक मौद्रिक नीति समीक्षाको तयारी, सेयर धितोमा कडाइ हुने!

काठमाडौं । फागुन पहिलो साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले फागुनको पहिलो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने योजना बनाएको हो । पछिल्लो समय बैंकहरुले सेयर कर्जामा लगानी बढाएपछि राष्ट्र बैंकले यसलाई कडाइ गर्ने बुझिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा