बैंक « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

बैंक

नामी र सेरेस इभि किन्न राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने, ब्याजदर ७.७७ प्रतिशत मात्र

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले छोटो समयमै लोकप्रिय बनेको नामी र सेरेज (विद्युतीय सवारी) खरिदका लागि १ करोड रुपैयाँसम्म ऋण दिने भएको छ । बैंक र एमएडब्लु मोटर्सबीच गाडीमा कर्जा लगानीका लागि सम्झौता भएको छ । सोही सम्झौता अनुसार एकल अंकको स्थिर ब्याजदरमै बैंकले गाडी कर्जा लगानी गर्नेछ। बैंकले वार्षिक