काठमाडौं । एनसीसी बैंकले आफ्ना ३ सयभन्दा बढी संघसंस्थाका सबै कर्मचारीहरुलाई अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश दिने भएको छ । गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश दिन लागेको हो । संचित अवकाश कोषमा रहेको मौज्दातको १ दशमलव ४९ प्रतिशत लाभांश कोषले खातामै जम्मा गरिदिने भएको छ ।