काठमाडौं । एभरेष्ट बैंकले नयाँ सिईओ पाएको छ । बैंकले गजेन्दर नेगीलाई सिईओ नियुक्त गरेको हो । नेगीले विहिबारदेखी सिईओको कार्यभार सम्हालेका छन् । यसअघि सिईओ रहेका रामेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएको बैंक स्रोतले बताएको छ । भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिसत लगानी रहेको एभरेष्ट बैंकमा पञ्जाव नेशनल