बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

रन्जना लिपिमा सिभिल बैंकको भीमसेनस्थान शाखा सञ्चालन

काठमाडौं । सिभिल बैंक को भीमसेनस्थान शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आज एक कार्यक्रमकाविच शाखाको उद्घाटन गरे गभर्नर चिन्तामणिले नेपालबाट बिदेशिएको जनशक्तिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा मात्रै देश