बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

हिमालयन र एनबि बैंकमा कसको नाफा कति ?

काठमाडौं । बैंकहरुले चालु आवको ६ महिनाको धमाधम वित्तिय विवरण प्रकाशित गरिरहेका छन । पछिल्लो समय अव्वल ठहरिएको हिमालयन बैंकले आज वित्तिय विवरण प्रकाशित गरेको छ । हिमालयन बैंकले चालु आवको ६ महिनामा १ अर्व ७४ करोड २४ लाख नाफा कमाएको छ । भने नेपाल बंगलादेश बैंकले ८० करोड नाफा