काठमाडौं । नेपाल राष्ट्र बैंकमा हिजो एकै पटक १६ जना निर्देशकहरुको सुरुवा तथा पद स्थापना भएको छ । नयाँ गभर्नरको नियुक्तीको मुखैमा कर्मचारी सुरुवालाई अर्थपुर्ण रुपमा हेरिएको छ । राष्ट्र बैंकमा एकैपटक १६ जना कर्मचारीको सुरुवा तथा पदस्थापना भएको विरलै घट्ना छ । को कहाँ पुगे हेर्नुहोस लिष्ट