काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हालै स्थापना गरेको नयाँ कार्यालयको प्रमुख बन्नको लागि बैंकभित्र ठूलै घम्साघम्सी परेको छ । हाल एकजना सहायक, एकजना सहायक निर्देशक र एकजना उपनिर्देशक गरी तीन जनाको दरबन्दी रहेको उक्त कार्यालयको मुुख्य काम केन्द्रीय बैंकको शाखा कार्यालय नरहेको कर्णाली प्रदेशमा उपस्थिति जनाउनु