काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ५४४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । ताकिएको उक्त म्यादभित्र विद्यमान संस्थापकहरुले आवेदन निदिएको खण्डमा अन्य