काठमाडौं । लिवर्टि इनर्जी कम्पनीले गत साउन ३ गतेदेखी निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड भएको छ । १ लाख ८८ हजार ३७३ आवेदकले लिवर्टीको साधारण सेयर पाप्त गरेका छन । ९४ हजार ९०४ आवेदकले लिबर्टीको १० कित्ता सेयर पाएका छन । भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार